Required Documents and Payment for a Verification Letter.
Required Documents and Payment for a Verification Letter
प्रमाणीकरण (Verification Letter) प्रक्रिया
नेपाल नर्सिङ काउन्सिल (NNC) बाट Verification Letter (प्रमाणीकरण पत्र) प्राप्त गर्न निम्न प्रक्रिया पूरा गर्नुहोस्:
A. New User – Online Account नभएको प्रयोगकर्ताका लागि
१. Sign Up गर्नुहोस्
आफ्नो नियमित रूपमा प्रयोग गर्ने व्यक्तिगत इमेल (Own Email Address) प्रयोग गरी नयाँ खाता बनाउनुहोस्। उक्त इमेल ठेगाना आगामी दिनमा सेवा, आवश्यक सूचना तथा कागजातहरू प्राप्त गर्न प्रयोग हुने भएकाले आफूले नियमित रूपमा पहुँच गर्न सक्ने इमेल ठेगाना मात्र प्रयोग गर्नुहोस्।
२. Login गरी Email Verify गर्नुहोस्
दर्ता गरिएको आफ्नै इमेल ठेगाना (Own Email Address) र Password प्रयोग गरी Login गर्नुहोस् र Email Verification प्रक्रिया पूरा गर्नुहोस्।
३. आफ्नो Nursing License Link गर्नुहोस्
“My License” मा जानुहोस् र “Add Existing License” मा क्लिक गरी आफ्नो हालको Nursing License लाई आफ्नो खातासँग Link गर्नुहोस्।
४. License Details भरी Verify गर्नुहोस्
निम्न विवरणहरू प्रविष्ट गर्नुहोस्:
License Number
Full Name
Program
प्रणालीले यी विवरणहरू तपाईंको License Record सँग मिलान गरी जाँच गर्नेछ। विवरणहरू सफलतापूर्वक मिलेपछि देखाइएको License Information ध्यानपूर्वक जाँच गरी Confirm गरेर License Link गर्नुहोस्।
५. आफ्नो विवरण पूरा गर्नुहोस्
License सफलतापूर्वक Link भएपछि आवश्यक विवरणहरू भर्नु तथा अद्यावधिक गर्नुहोस्:
Basic Information (Required)
Academic Qualification Details (Required)
Experience Details (Optional)
Training Details (Optional)
Document Upload Requirements
Passport-Size Photograph: Recent passport-size photograph with a plain/light background.
Signature: Sign on a clean white paper, capture/scan it clearly, and upload the image.
Citizenship Certificate: Upload a clear color scan of the original Citizenship Certificate (front and back). Photocopies are not accepted.
License Certificate – Front: Upload a clear color scan of the original License Certificate (front side) separately. Photocopies are not accepted.
License Certificate – Back: Upload a clear color scan of the original License Certificate (back side) separately. Photocopies are not accepted.
सबै जानकारी सही र पूर्ण भएको सुनिश्चित गरी Application Submit गर्नुहोस्।
६. NNC Approval को प्रतीक्षा गर्नुहोस्
आवश्यक विवरणहरू Submit गरेपछि NNC Approval को प्रतीक्षा गर्नुहोस्।
Application Approved भएपछि “Pay Additional Fee” मार्फत सम्बन्धित शुल्क भुक्तानी गर्न सकिनेछ।
Note: यदि भुक्तानी गर्दा बैंक खाताबाट रकम काटिएको छ तर प्रणालीमा Payment देखिएको छैन भने कृपया १ घण्टासम्म प्रतीक्षा गर्नुहोस्। यस अवधिमा पुनः भुक्तानी नगर्नुहोस्।
भुक्तानी सम्बन्धी महत्वपूर्ण सूचना
आफ्नो आफ्नै Online Account बाट Login गरी Online Payment मार्फत मात्र सम्बन्धित शुल्क भुक्तानी गर्नुहोस्।
Physical Voucher मार्फत गरिएको भुक्तानी मान्य हुने छैन।
एकपटक गरिएको भुक्तानी फिर्ता (Refund) हुने छैन। त्यसैले भुक्तानी गर्नु अघि विवरण तथा रकम राम्रोसँग जाँच गरी मात्र Payment गर्नुहोस्।
-----कागजात पठाउने प्रक्रिया तल उल्लेख गरिएको छ। कृपया सोहीअनुसार आवश्यक कागजातहरू पठाउनुहोस्। ----
B. Already Online User – पहिले नै Online Account भएको प्रयोगकर्ताका लागि
आफ्नो पहिले नै दर्ता भएको Online Account मा Login गर्नुहोस्।
“My License” मा जानुहोस् र “Pay Additional Fee” मार्फत सम्बन्धित शुल्क भुक्तानी गर्नुहोस्।
Online Payment सफल भएपछि Payment History मा “Payment Completed” देखिएपछि मात्र भुक्तानी प्रक्रिया सफल भएको मानिनेछ।
Note: यदि भुक्तानी गर्दा बैंक खाताबाट रकम काटिएको छ तर प्रणालीमा Payment देखिएको छैन भने कृपया १ घण्टासम्म प्रतीक्षा गर्नुहोस्। यस अवधिमा पुनः भुक्तानी नगर्नुहोस्।
भुक्तानी सम्बन्धी महत्वपूर्ण सूचना
आफ्नो आफ्नै Online Account बाट Login गरी Online Payment मार्फत मात्र सम्बन्धित शुल्क भुक्तानी गर्नुहोस्।
Physical Voucher मार्फत गरिएको भुक्तानी मान्य हुने छैन।
एकपटक गरिएको भुक्तानी फिर्ता (Refund) हुने छैन। त्यसैले भुक्तानी गर्नु अघि विवरण तथा रकम राम्रोसँग जाँच गरी मात्र Payment गर्नुहोस्।
----कागजात पठाउने प्रक्रिया तल उल्लेख गरिएको छ। कृपया सोहीअनुसार आवश्यक कागजातहरू पठाउनुहोस्। ----
कागजात पठाउने प्रक्रिया
A. New User र B. Already Online User दुवैका लागि:
Online Payment सफल भई Payment History मा “Payment Completed” देखिएपछि उल्लेखित सम्पूर्ण आवश्यक कागजातहरू एकैपटक Email मार्फत पठाउनुहोस्।
Email: verification@nnc.org.np
Email Subject को Format:
License No - Applicant Name - Program
उदाहरण:
License No: 12345 - Parvati Bista - B.Sc. Nursing
Email पठाउँदा माथि उल्लेखित सबै आवश्यक कागजातहरू स्पष्ट रूपमा Scan गरी एउटै Email मा Attachment का रूपमा संलग्न गर्नुहोस्।
कृपया License Number, Applicant Name तथा Program सही रूपमा उल्लेख गरी आवश्यक सबै कागजातहरू पूर्ण रूपमा संलग्न भएको सुनिश्चित गर्नुहोस्।
Email मा Attachment Verification Letter का लागि आवश्यक कागजातहरू
Verification Letter का लागि निम्न कागजातहरू तयार गरी पेश गर्नुहोस्:
१. Verification Letter का लागि निवेदन
Registrar, Nepal Nursing Council लाई सम्बोधन गरिएको निवेदनमा निम्न विवरणहरू उल्लेख गर्नुहोस्:
Applicant को हालको ठेगाना
Verification Letter आवश्यक पर्ने गन्तव्यको पूर्ण विवरण
(Institute/Organization Name, Full Address, Country)Verification Letter आवश्यक पर्ने उद्देश्य (Purpose)
Applicant को हस्ताक्षर
२. Institute/Organization बाट प्राप्त Form
Verification माग गर्ने Institute/Organization ले उपलब्ध गराएको Official Verification Form, यदि लागू हुने भए, Color Copy सहित पेश गर्नुहोस्।
३. Nursing License Certificate को प्रतिलिपि
License Certificate को अगाडि र पछाडिको दुवै भागको प्रतिलिपि पेश गर्नुपर्नेछ।
License म्याद समाप्त नभएको (Valid) हुनुपर्नेछ।
Color Photocopy पेश गर्नुहोस्।
४. Registered Nursing Level Transcript
Registered Nursing Level को Transcript को स्पष्ट र पढ्न सकिने प्रतिलिपि पेश गर्नुहोस्।
५. Registered Nursing Level Character Certificate
Registered Nursing Level को Character Certificate को स्पष्ट र पढ्न सकिने प्रतिलिपि पेश गर्नुहोस्।
६. Passport को प्रतिलिपि
Passport को Identification/Bio-data Page को प्रतिलिपि पेश गर्नुहोस्।
Passport Valid हुनुपर्नेछ।
७. Police Clearance / Police Report
हालसालै जारी भएको Police Clearance Certificate (Police Report) को प्रतिलिपि पेश गर्नुहोस्। (Within 6 Months)
आधिकारिक वेबसाइट: https://application.nnc.org.np/Account/Login

