|

Publication > Notice > Detail

2020-03-20
२४ औ नाम दर्ता परीक्षामा उतिर्ण नर्सिङ तर्फका परीक्षार्थीहरुको बिबरण



नेपाल नर्सिङ परिषदको २४ औ नाम दर्ता परीक्षाको प्रमाण-पत्र यहि २०७६ चैत्र ९ गते बाट वितरण गर्ने तयारी रहेकोमा हाल विश्वब्यापि रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमको कारणवाट नेपाल सरकारले २५ जना भन्दा बढिको जमघट, भेला, बैठक आदि नगर्ने भन्ने निर्णय भएकोले उतिर्ण भएका नर्सिङ परीक्षार्थीहरुको सुबिधाको लागि यो बिबरण प्रकासित गरिएको छ ।